समय मै खर्च विवरण नबुझाएका स्थानीय तहका उम्मेदवारहरुको जरिवाना रकम माफी मिनाहा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।राष्ट्रपति कार्यालयलाई समेत विपक्षी बनाएर अधिवक्ता लोकेन्द्र ओलीले सर्वोच्चमा रिट दायर गरेका हुन् । यो रिटको पेशी १२ फागुनमा तोकिएको छ । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६५० जनालाई २४ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको थियो । तर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले ५ फागुनमा जरिवाना माफी मिनाहाको निर्णय गर्नुभएको थियो ।
Next Post
रेडियो नेपाल जुम्लाका संवाददाता परियार तातोपानी पत्रकार मञ्च अध्यक्षमा चयन
१० फाल्गुन २०७९, बुधबार १९:०९
रेडियो नेपाल जुम्लाका लागी संवाददाताका रुपमा कार्यरत सागर परियार तातोपानी पत्रकार मञ्चको अध्यक्षमा चयन भएका छन् ।पत्रकार परियारको अध्यक्षतामा ९ सदस्यीय मञ्च गठन गरिएको हो। जिल्लाको तातोपानी गाउँपालिकाका पत्रकार संगठित भएका छन् । तातोपानी गाउँपालिका भित्रका पत्रकाहरु संगठित भई पत्रकार मञ्च गठन गरेका हुन। तातोपानीका पत्रकारहरुबीच भेटघाट तथा छलफल कार्यक्रमको […]
सम्बन्धित
-
१७ भाद्र २०७८, बिहीबार २१:१७
तिलाका ५५ सय बालबालिकाको हातमा स्वाध्ययन सामाग्री पुग्यो
-
१५ मंसिर २०७८, बुधबार ११:११
जुम्लामा बस दुर्घटना,दुई जनाको मृत्यु,दुई जना घाइते
-
३१ भाद्र २०७८, बिहीबार १७:२६
नगरपालिका भित्रैका स्वास्थ्य चौकी भाडामा
-
१० भाद्र २०७८, बिहीबार ०७:४६
दुर्गममा पशु स्वास्थ्य शिविर
-
३ जेष्ठ २०७९, मंगलवार १६:१४
चन्दननाथ नगरपालिका-७ मा समाजवादी विजयी
-
२४ भाद्र २०७९, शुक्रबार २२:०६
जुम्ली स्याउको बजारीकरण बढाउन जुम्लामा स्याउ महोत्सव हुदै ।