तातोपानी गाउँपालिका जुम्लाको महिनावारी सम्बन्धिकाे सन्देश

तातोपानी गाउँपालिका जुम्लाको महिनावारी सम्बन्धिकाे सन्देश

महिनावारी प्राकृतिक प्रक्रिया हो, लुकाउने होइन, बुझ्ने कुरा हो। सरसफाइमा ध्यान दिऔँ, स्वास्थ्यको ख्याल गरौँ, महिनावारीप्रति सकारात्मक सोच अपनाऔँ।”
“महिनावारी लाज होइन, स्वास्थ्यको चिनारी हो, सफा रहौँ, सुरक्षित रहौँ, भ्रम होइन, सही जानकारी रोजौँ।”

तातोपानी गाउँपालिका जुम्ला
उपाध्यक्ष रेवती रावल

सम्बन्धित शीर्षक