तातोपानी गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा काँग्रेसका कठायत विजयी

जुम्ला । जुम्लाकाे तातोपानी गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा नेपाली काँग्रेसबाट कर्ण बहादुर कठायत विजयी भएका छन् । उनले ३४२ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् । प्रत्यासी माओवादी केन्द्रका लोक बहादुर कठायतले २३९ मत प्राप्त गरेका छन् । ७१ मतान्तरमा कठायतले वडा अध्यक्षमा बाजी मारेका हुन्। पालिकामा पनि काँग्रेसले अग्रता लिएकाे छ। पालिका अध्यक्षको मत परिणाममा चित्त नबुझेर रोकिएकाे थियाे । पुन मतगणना काे नतिजा निम्न छ।

तातोपानी मा (पालिका अध्यक्ष) पुन: मत गणनाकाे नतिजा
जम्मा मत गणना-७१८
रुख(नन्दप्ररसाद चाैलागााई)- २४१
हसिया हताैडा(बीर बहादुर कुँवर) – २३६
सुर्य(सुरत बहादुर शाही) – १६५
कलम(हिमालय खत्ररी)- ३१
मादल(हस्त बहादुुु कुवर)-२
बदर-१२

सम्बन्धित शीर्षक