तातोपानी गाउँपालिकाको न्यायिक समिति सम्बन्धी सन्देश
अन्याय परे नआत्तिनुहोस्,न्याय खोज्न नहिच्किचाउनुहोस्।
गाउँपालिकाको न्यायिक समितिमा जाऔँ,,मेलमिलाप र न्यायको बाटो अपनाऔँ।
घरायसी झैँझगडा, सानो विवाद,समाधान हुन्छ सहज र सुलभ।
सत्य, निष्पक्षता र विश्वासका साथ,न्यायिक समिति तपाईंको साथ।
“गाउँपालिकाको न्यायिक समितिले स्थानीय स्तरका विवादहरूको मेलमिलाप र न्यायिक निरूपणमा सहयोग गर्दछ। समस्या परे नजिकको गाउँपालिकाको न्यायिक समितिमा सम्पर्क गर्नुहोस्।”
तोपानी गाउँपालिका जुम्ला
उपाध्यक्ष रेवती रावल











