तातोपानी गाउँपालिका काे बाल विवाह विरुद्ध सन्देश
सानै उमेरमा विवाह नगरौँ,
बालबालिकाको भविष्य नबिगारौँ।
पढ्ने, खेल्ने, सिक्ने अधिकार,
बाल विवाह अन्त्य गर्नु सबैको जिम्मेवार।
स्वस्थ, शिक्षित र सक्षम बनाऔँ,
बाल विवाहमुक्त समाज बनाऔँ।”
सन्देश: बाल विवाह कानुनले निषेध गरेको सामाजिक अपराध हो। २० वर्षभन्दा कम उमेरमा विवाह नगरौँ, नगराऔँ।
उपाध्यक्ष रेवती रावल
तातोपानी गाउँपालिका जुम्ला











