जुम्लाको पातरासी  ४ मा २३८ जनाको आँखा परीक्षण 

स्यानु उपाध्याय।

जुम्लाको पातरासी गाउँपालिका वडा नम्बर ४ को स्वास्थ्य चौकीमा आँखा जाँच गरिएको छ  सोही वडाका स्थानीयहरूले २३८ जनाले आँखा परीक्षण गरिएको हो ।

सोमबार  सोही वडाका स्थानीयहरूको आँखाका बिरामीहरू को आँखा  जाँच गरिएको हो यो    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको  सहजीकरण   तिलगंगा आँखा उपचार केन्द्र।  काठमाडौँ को  साझेदारी मा। Eye      Programeको   सञ्चालनमा        आँखा चेक जाँच  गरिएको  हो भनी पातरासी गाउँपालिकाको ४ नम्बर वडा  स्वास्थ्य चौकी का  इन्चार्ज विष्णु थामीले जानकारी दिएका छन्। उनका अनुसार

पातरासी गाउँपालिका वडा नं ४  स्वास्थ्य चौकी डिल्लीचौरमा  जम्मा २३८ जनाले आँखा परीक्षण गरेका छन्  जम्मा २३८ जनामध्येमा  मोतिबिन्दुको अपरेसन का लागि २८
पुरुष ९० जना महिला १४८ जना गरी जम्मा २३८ जनाको आँखा जाँच गरिएको हो।

२३८ जना  मध्यमा २८ जना  मोतिबिन्दुको शल्यक्रिया गर्ने भएका छन्   ति  बिरामीहरूलाई पातारासी  गाउँपालिकाले   उपचार गर्न  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मोतिबिन्दुको सल्यक्रिया गर्न  जानको लागि गाडीको व्यवस्था गरेको छ।  सोही ती  बिरामी चैत महिनाको २३ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपस्थित हुनुपर्नेछ।

 

सम्बन्धित शीर्षक