युक्रेनमा सैन्य विमान दुर्घटना, २२ जनाको मृत्यु

  ।   १० आश्विन २०७७, शनिबार ०६:१६

काठमाडौं । युक्रेनमा एक सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ ।

खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा युक्रेनको पूर्वी सहर खार्किभमा दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।

मृतक अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान रहेका थिए ।

Next Post

प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

१० आश्विन २०७७, शनिबार ०६:१६
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश नं १ र प्रदेश नं २ का केही स्थानमा भारी वर्षाको संभावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, वागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरूमा तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदूरपश्चिम […]

सम्बन्धित