गुठिचौर गाउँपालिकाको जनहितमा जारी सन्देश

१ सरकारी सार्वजनिक वा सामुदायिक बाहेकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको ।
२ सरकारी सार्वजानिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरुको जग्गामा घर वा कुनै संरचना बनाएको ।
३ पति पत्निको सम्बन्ध विच्छेद, तर तर पति पत्नि बिचको सम्बन्ध विच्छेद हुने गरि मेलमिलाप गर्न सकिने छैन।
४ अङ्गभङ्ग बाहेकको बढीमा एक वर्ष सम्म कैद हुन सक्ने कुटपिट
५ गाली बेइज्जती, लुटपिट
६ पशुपन्छी छाडा छोडेको वा पशुपन्छी राख्दा वा पाल्दा लापारबाही गरि अरुलाई असर पारेको ।
७ अरुको आवासमा अनधिकृत प्रवेश गरेको ।
८ अर्काको हक भोकमा रहेको आवाद वा भोक चलन गरेको
९ ध्वनी प्रदुषण गरि वा फोहोरमैला फ्याकी छिमेकीलाई असर पुर्याएको ।
१० प्रचलित कानून बमोजिम मेलमिलाप हुन सक्ने व्यक्तिवादी भई दायर हुने अन्य देवानी र एक वर्ष सम्म कैद हुन सक्ने फौजदारी विवाद ।

गुठिचौर गाउँपालिका,जुम्ला

सम्बन्धित शीर्षक