दैलेखमा जिप दुर्घटनामा परि जुम्लाका दुई जनाको मुत्यु

  ।   ४ जेष्ठ २०७८, मंगलवार १२:०८

कणली राजमार्ग अन्तर्गत दैलेखमा दुल्लु नगरपालिका ३स्थित स्यालामा जिप दुर्घटना परेको छ। आज मगलबार बिहान भएको उतm घटनामा परि दुई जनाले घटनास्थलमा ज्यान गुमाएका छन ।
जुम्लाबाट सुर्खेत तर्फ जादै गरेको बा २०च ७१५ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यलय दैलेखले जनाएको छ । दुर्घटनामा परि ज्यान गुमाउनेमा जुम्लाको गोठिचौर गाउँपालिका ४ का ३८बर्षिय जिपचालक रामहरि न्यौपाने र सोही ठाउँकी२७बर्षिय राज्य लक्ष्मी न्यौपानेको मुत्यु भएको जिल्ला प्रहरि कार्यालय दैलेका प्रहरि प्रमुख डिएसपी अनुप श्रेष्ठले जानकारि दिए घटनाको प्रारम्भिक अनुसन्धान भई रहेको डिएसपी श्रेष्ठले जानकारि दिए

Next Post

गाउँमा कोरोना महामारी, स्थानीय तह रमिते

४ जेष्ठ २०७८, मंगलवार १२:०८
जुम्लामा गाउँगाउँमा कोरोना संक्रमण फैलिएको छ। गाउँमा कोरोना संक्रमणलाई खेलाँची ठान्ने भएकोले उच्च जोखिम बढेको हो। देश तथा विदेशबाट आउने सिँधै घरमै जाने भएकोले जोखिम बढेको स्थानीय बताउँछन्। दोस्रो चरणको कोरोना लहरमा स्थानीयतहमा न क्वारिन्टिन बनेका छन्। नत आइसोलेसन र प्रभावकारी स्वास्थ्य परीक्षण। कोरोना हटस्पोट बाट सिंधै घर फर्कनेको संख्या […]