पातारासी गाउँपालीकाका चार बिद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट भएका छन् । सामुदायिक विद्यालयको स्तरोन्नति गर्न सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । जस अन्तर्गत पातारासी गाउपालिकाका चार बिद्यालय पनि राष्टपति शैक्षिक सुधार कार्यक्रमका लागी छनोट भएको शिक्षक पातारासी गाउपालिकाका शिक्षा संयोजक जगत शाहीले बताउनु भएको छ। उहाँका अनुसार पातारासी गाउपालिका वडा नम्बर एकको गंगादेवी आधारभुत बिद्यालयमा ५५ लाख बराबरको चार कोठे भबन छनोटमा परेको छ भने २७ लाख ५० हजार बराबरको २ कोेठे भबन पातारासी गाउपालिका वडा नम्बर पाँच लोर्पाको श्री शंकर माध्यमिक बिद्यालयलाई परेको छ। यस्तै शिक्षा संयोजक शाहीले भन्नु भयो राष्टपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पातारासी गाउपालीका वडा नम्बर दुई तल्फीमा रहेको सरस्वती माध्यमिक बिद्यालयलाई ६ लाख पचास हजार बराबरको आईसीटी ल्याव र पातारासी गाउपालिका वडा नम्बर ६ बातामा रहेको गौरी आधारभुत बिद्यालयलाई ६ लाख पचास हजार बराबरको आइसीटी ल्याव छनोटमा परेको छ।
Next Post

साउदीमा अलपत्र परेका ९ जना वडाअध्यक्ष महतारको पहलमा घर फर्किए
१ आश्विन २०७९, शनिबार २०:१८
प्रेम बिष्ट गुठिचौर गाउँपालिका वडा नम्बर एकका अध्यक्ष अर्जुन कुमार महताराको नेतृत्वमा साउदीमा अलपत्र परेका ९ जना सकुसल घर फर्केका छन। बुधबार उनीहरुलाई वडा अध्यक्ष अर्जुन कुमार महताराले नेपालमा सकुसल फर्केको भन्दै स्वागत गर्नु भएको हो। उनीहरुलाई नेपालबाट राम्रो काम र तलव दिन्छ भनि व्लु ग्यालेक्सी मेनपावर कम्पनीले पठाएको थियो […]
सम्बन्धित
-
८ चैत्र २०७८, मंगलवार १९:४८
दुर्गममा सेनाको स्वास्थ्य शिविर : ६१८ जना नागरिक लाभान्वित
-
२२ फाल्गुन २०७८, आईतवार १०:४६
कालीकोटमा ३३ केभिए प्रसारण लाइन जडान हुने
-
२३ जेष्ठ २०७८, आईतवार १९:३३
असार १ गतेबाट विद्यालयमा भर्ना प्रकृया सुरु गर्ने : शिक्षामन्त्री श्रेष्ठ
-
१ श्रावण २०७८, शुक्रबार १८:२५
हेलिकोप्टरमा भेरोसिल बोकेर दुर्गम गाउँ पुग्यो गण्डकी सरकार
-
१० भाद्र २०७८, बिहीबार ०७:४२
प्रभावकारी बन्दै रारालिही संंकलन केन्द्र
-
१४ भाद्र २०७८, सोमबार १२:५६
कोभिडले बदलेको सशस्त्र प्रहरीको पहिचान