पातारासि गाउँपालिका अध्यक्षमा काग्रेसका बाेहाेरा विजयी

पातारासि गाउँपालिका अध्यक्षमा काँग्रेसका पूणसिह बोहोरा  विजयी भएका छन् । बोहोराले २ हजार ७ सय ६८ मत ल्याएर विजयी भका हुँन भने उनका प्रतिद्वोन्दि नेकपा माओवादी केन्द्रका हरिबहादुर बुढाले २ हजार ६ सय ६८ मत ल्याएका थिए ।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका जुनमाया बोहोराले २ हजार ७ सय २५ मत ल्याएर निर्वाचित भएकि हुन् । नेपाली काँग्रेसका शान्ति बुढाले २ हजार ४ सय ६३ मत ल्याएकि छन् ।

 

सम्बन्धित शीर्षक