जुम्लाको चन्दननाथ–६ मा कांग्रेसका थापा विजयी

जुम्लाको चन्दननाथ नगरपालिका–६ मा नेपाली कांग्रेसका रवि थापा विजयी भएका छन्। उनी ३६० मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्दी एकीकृत समाजवादी कृष्णबहादुर थापा २४० मत ल्याएर पराजित भएका छन्।

सम्बन्धित शीर्षक