हिमा गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसको पुरै प्यानल विजयी

हिमा गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको छ । ३२८ मत प्राप्त गर्दै नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएको खबर प्राप्त भएको छ । २२८ मत प्राप्त गर्दै नेकपा माओवादि केन्द्रका उम्मेदवार प्राजित भएका छन् ।

माओवादिका वडाध्यक्षका उम्मेदवारलाई १ सय मतान्तरले पछि पार्दै नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

सम्बन्धित शीर्षक