तिर्थ परियारको दोस्रो हिट गुड्के गीत सार्वजनिक(भिडियो सहित)

  ।   २० चैत्र २०७८, आईतवार १७:५४

तिर्थ परियारको स्वरमा रहेको तिलागुफा नामक बोलको गीत आतबार सार्वजनिक भएको छ । तिलागुफा नगरपालिका भएका सबै स्थानीय तह जनप्रतिनिधि सबै लाई सामवेश गरि तयार पारिएको उक्त गीतमा शुबास प्रेमिको शब्द लयमा रहेको यो हुड्के गीतमा तिर्थ परियार र रेखा जोशीको स्वर रहेको छ ।

नगरपालिकामा रहेका मठ मन्दिर ,खोला नाला भाषा र सास्कृतिक विषयलाई हुड्के गित मार्फत प्रस्तुत गरिएको छ । भिडियोमा ललित,स्वागत,लक्ष्मी,पुजाले मुख्य अभिनय रहेको छ । गीतलाई स्वरमा तिर्थ परियारले सयोग गरेका हुँन हुन ।

१२ वर्ष देखि कलाकार क्षेत्रमा हुमिएका परियार अहिले आफ्नै स्वरमा २३ वटा गित बजारमा ल्यायका छन् । विकट बस्ती जुम्लामा हुर्किएका परियारले निकै कठिन चुनैती चिर्दै यहाँ सम्मा पुगेको बताए ।

Next Post

अनुसन्धानमा प्रभावकारीता,स्वास्थ्य सेवामा गुणस्तरीयतामा जोड

२० चैत्र २०७८, आईतवार १७:५४
लक्ष्मी न्यौपाने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. मंगल रावलले एक बर्ष निकै उपलब्धिपुर्ण भएको बताएका छन । उनले स्वास्थ्य क्षेत्रको अनुसन्धानमा प्रभावकारीता र स्वास्थ्य शिक्षा र सेवामा गुणस्तरीयता कायम गर्न केन्द्रीत रहेको बताएका हुन । कर्णाली प्रतिष्ठानमा उपकुलपति नियुक्त भएको एक बर्षको कामको प्रगति सार्वजनिक गर्दै […]