दैलेखमा पहिलो पटक फुजीजातको स्याउ विरुवा लगाए रावतले

दैलेखको नैमुले गाउँपालिका वडा नम्बर ३ मा पहिलो पटक फुजीजातको स्याउका विरुवा लगाइएको छ ।छोटो समयमै फल दिने भए फुजी स्याउ तर्फ पछिल्लो समय किसानको आक्रसण बढेको छ । जुम्ला बाट फुजीजातको स्याउ का विरुवा दैलेखमा लगेर लगाइएको छ ।

यो पहिलो पटक हो । दैलेखमा स्याउका विरुवा रोपेको । नैमुले गाउँपालिका को सयोगमा ३ सय बुट्टा रापेको किसान सजुर्न रावतले बताए । उहाँका अनुसार ,मैले अहिले परिक्षणको लागी लगाएको छु ।

स्याउ अहिले फुली सकेका छन् । अब स्याउको दाना लागेको हेर्न बाकि छ । पहिला जेगेर्ना सरै दुख भयो । अहिले स्याउ फुलेको देख्दा हृदय देखि खुशी छु । विषेश गरेर गाउउँपालिका लाई धेरैधरै भन्यवाद दिनु भयो । कृषि समुह अन्तरगत ५ लाख वजेट दिएको गाउँपालिका अध्यक्ष भदे बुढा मगरले बताए । केहीँ गर्न चाहाने किसाको लागि गाउँपालिका तत्पर रहेको अध्यक्ष बुढा मगरले बताउँनु भयो ।

गाउँमा रोजगार नहुदा युवा जति विदेशीनु परेको छ । त्यो रोक्न गाउँपालिकाले केहीँ भए पनि नेपालमा गरेर खाउन भन्ने देश्य रहेको बताए । यो एउटा उदरणिय काम हो । पहिलो पटक दैलेखमा फुजी स्याउँ लगाउँने सर्जुन रावतले पहिलो व्यक्ति हुन ।

सम्बन्धित शीर्षक