स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख जैसीलाई कालोमोसो र जुत्ताको माला

जाजरकोट । नेत्रविक्रम चन्द (विप्लव) नेकपा निकट यूवा संगठन नेपाल जाजरकोटले स्वास्थ्य सेवा कार्यालयका प्रमुख टिकाराम जैसीलाई कालोमोसो दलेको छ ।

सोमबार कार्यालयमा पुगेर संगठनले प्रमुख जैसीलाई कालोमोसो सहित जुत्ताको माला लगाएको हो ।

कोरोना महामारीको वेला सहित अन्य समय भष्ट्रचारमा संग्लन भएको भन्दै संगठनले कालोमोसो दलेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

May be an image of text

No photo description available.

सम्बन्धित शीर्षक