Next Post

कर्णाली अस्पतालका ओपिडी सेवा बन्द

२० बैशाख २०७८, सोमबार १२:४०
जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले ओपिडी सेवा बन्द गरेको छ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै जोखिम कम गर्न ओपिडी सेवा बन्द गरेको हो । आकस्मिक सेवा मार्फत उपचार भइरहेको निमित्त अ स्पताल निर्देशक डा. राजिव शाहले जानकारी दिए । सवै चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोनाको उपचारमा […]

सम्बन्धित