नेपाल स्काउटको बि.टि.सि र पि.टि.सि तालिम सहभागी (फाेटाे फिचर )

जुम्ला ः नेपाल स्काउटको बि.टि.सि र पि.टि.सि तालिम सहभागी बुधबारका दिनमा एक कार्यक्रमका बिच समापन भएकाे छ । यहि पुस महिनाकाे ९ गते बाट सञ्चालन भएकाे तालिम बुधबार समापन भएकाे हाे । तालिमा कर्णाली प्रदेश १० जिल्लाका झन्डै २ सय ५० भन्दा बढीकाे सहभागी ।
फाेटाे के.बि अछुत

सम्बन्धित शीर्षक