जनस्वास्थ सेवा कार्यलय जुम्लाले १ सय ८८ जनमा मधुमेह निशुल्क वल्र्ड परिक्षण गरायो

  ।   २८ कार्तिक २०७८, आईतवार १८:०३

गणेश रावत,
आज जनस्वास्थ सेवा कार्यलय जुम्लाले मधुमेह दिवसको दिन बजारमा निशुल्क परिक्षण गराएको छ । मधुमेह दिवसको दिन वल्र्ड परिक्षण गरिएको जनस्वास्थ्य सेवा कार्यलय जुम्लाका प्रमुख कृष्ण सापकोटा ले बताएका छन् ।

उहाँका अनुसार आज जम्मा १ सय ८८ जनमा मधुमेह निशुल्क वल्र्ड परिक्षण गरिएको वताउनु भयो । जिल्ला प्रशासन कार्यलय जुम्लाको प्रनगाड अगाडि समुदायमा निशुल्क परिक्षण गरिएको हो । मधुमेहको हेरचाहमा सबैको पहुच अहिले नभए कहिले भन्ने नाराका साथ विश्व मधुमेह दिवस नोभेम्बर १४ मनाइएको छ ।

 

जसमा २६ उच्च मधुमेह देखिएको जानकारी दिनु भयो । १९ जना पहिला परिक्षण नगरायका र वाकि जानकारी भयर औषधी खादै आएका पाइएको बताएका छन् । इच्छुक जोकोहिले वल्र्ड वुलको मापन गराउन पाएको स्थानियले बताए । आज निशुल्क परिक्षण गराउन् पाउँदा स्थानियले खुशि साथ जाच गराएका थिय । जनस्वास्थ्य कार्यलयले सँचञ्चाल गरेको हो ।

Next Post

जुम्लामा मेगराज न्यौपाने को संयोजकत्वमा एनसीइको समन्वय ११ जना समिति गठन गरीयो

२८ कार्तिक २०७८, आईतवार १८:०३
गणेश रावत, जुम्लामा शिक्षाका लागि राष्ट्रिय अभियान एनसीइको जिल्ला समन्वय समिति गठन गरिएको छ । आज कार्यक्रम जुम्लाको भेलीविउ होटलमा सम्पन्न भएको हो । मेगराज न्यौपाने को संयोजकत्वमा समन्वय ११ जना समिति गठन गरिएको छ । समितिको सचिवमा नैरते नेपाली र कोषाध्यक्षमा यलिसा हमाल सर्वसम्मत चयन हुनुभएको हो । यस्तै […]

सम्बन्धित