जनस्वास्थ सेवा कार्यलय जुम्लाले १ सय ८८ जनमा मधुमेह निशुल्क वल्र्ड परिक्षण गरायो

गणेश रावत,
आज जनस्वास्थ सेवा कार्यलय जुम्लाले मधुमेह दिवसको दिन बजारमा निशुल्क परिक्षण गराएको छ । मधुमेह दिवसको दिन वल्र्ड परिक्षण गरिएको जनस्वास्थ्य सेवा कार्यलय जुम्लाका प्रमुख कृष्ण सापकोटा ले बताएका छन् ।

उहाँका अनुसार आज जम्मा १ सय ८८ जनमा मधुमेह निशुल्क वल्र्ड परिक्षण गरिएको वताउनु भयो । जिल्ला प्रशासन कार्यलय जुम्लाको प्रनगाड अगाडि समुदायमा निशुल्क परिक्षण गरिएको हो । मधुमेहको हेरचाहमा सबैको पहुच अहिले नभए कहिले भन्ने नाराका साथ विश्व मधुमेह दिवस नोभेम्बर १४ मनाइएको छ ।

 

जसमा २६ उच्च मधुमेह देखिएको जानकारी दिनु भयो । १९ जना पहिला परिक्षण नगरायका र वाकि जानकारी भयर औषधी खादै आएका पाइएको बताएका छन् । इच्छुक जोकोहिले वल्र्ड वुलको मापन गराउन पाएको स्थानियले बताए । आज निशुल्क परिक्षण गराउन् पाउँदा स्थानियले खुशि साथ जाच गराएका थिय । जनस्वास्थ्य कार्यलयले सँचञ्चाल गरेको हो ।

सम्बन्धित शीर्षक