आर्थिक वर्ष २०७७।२०७८ को स्वास्थ्य कार्यक्रम जिल्ला स्तरीय वार्षिक प्रगति समिक्षा आज सम्पन्न

गणेश रावत,

आर्थिक वर्ष २०७७।२०७८ स्वास्थ्य कार्यक्रम जिल्ला स्तरीय वार्षिक प्रगति समिक्षा तथा योजना तर्जुमा आज सम्पन्न भएको छ । युसआईडि ,ओल्ड प्रोग्रम ,एमडिआई नेपाल को सयोग र कर्णाली प्रदेश सरकार मन्त्रलय सामाजिक विकाश मन्त्रलय र जनस्वास्थ्य सेवा कार्यलय जुम्लाको आयोजकमा कायैक्रम सँञ्चाल गरियको हो । वर्षभरी गरेका काम र प्ररगति ८ वटै गाउपालिकालका स्वास्थ्य शाखाले प्रदर्शन गरेका थिय ।

चन्दननाथ नगरपालिका स्थित पैवा होटलमा तिनदिने कार्यक्रम आज सम्पन्न भयको हो । वर्षभरी गरेका काम र प्ररगति ८ वटै गाउँपालिकालका स्वास्थ्य शाखाले प्रदर्शन गरेका थिए । स्वास्थ्य मानिसको नैसर्गिक अधिकार भयको वताउनुभयो। कोरोना भाइरस अर्थात कोविड १९ प्रतिकार्यमा प्रथम कनकासुन्दररी गाउँपालिका स्वास्थ्य शाखा लाई र कदर पत्र दियर सम्मान गरेको स्वास्थ्य शाखा कार्यालय प्रमुख कृष्ण सापकोटा ले वताउनु भएको छ।

रिर्पोटिङ मा हिमा गाउँपालिका प्रथम भयको कदर पत्र दियर सम्मान गरेको बताउनु भयो । आर्थिक सयोग समस्या,चुनैति सबैको समस्या हल गर्न वताउनु भएको छ। कार्यक्रम मा मन्तव्य राख्दै जुम्ला खुल्ला दिसामुक्त घोषणा गरेपनि दिसापिसाब बाटोमा दिखिने गरेको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले बताउनु भयो। शिक्षा र जनचेतनाको कमी भयको प्रिजिय प्रसाईले बताउनु भयो ।

यसलाई नगरपालिका, पालिका स्थानीय सरकारले यसमा ध्यान दिन आग्रह गर्नु भयो। कसरि हुन्छ दिसा मुक्त जुम्ला वनाउँन आग्रह गर्नु भयो । ब्यक्ति पद्ले हैन कामले ठुलोहुने प्रसाईको भनाई छ। गाउँघरमा चाडपर्वमा मदिरा सेवन धेरै कारोवार हुने भयकाले स्थानीय सरकारलाई ध्यान दिनुपर्ने मा जोड दिनु भयको छ । इस्थानिय सरकारले स्वास्थ्य शाखा लाई कन्जुस्याई नगरी रकम विनियोजन गरेको बताउनुभयो ।

सम्बन्धित शीर्षक