तिला ६ रिपीमा रैथाने वाली काट्न चटारो

  ।   १३ आश्विन २०७८, बुधबार १८:०१

गणेश रावत,

तिला गाउँपालिका ६ रिपीमा रैथाने बालि चिनो घर भित्र्याउँन किसान लाई भेइनभेइ भयको छ । यहाँका किसानले एक वर्ष मा ३वोराको हाराहारीमा चिनो उब्जाउने गर्दछन्। किसानले विभिन्न परम्परागत रैथाने बालि को संरक्षण गर्दै आएका छन्। चिनो,कागुनो , फापर, कोदो,लगाएतका रैथनि बालि यहा प्रसस्त पाइने गरेको । सेउला,सोत्तार र गाई गोरूको मल मुत्र बाट वनेको प्राङ्गारिक मलको प्रयोग गर्दै आयका छन् ।

यहाँका कृषक परम्परागत रुपमा खेति गर्दै आएको र विषादी प्रयोगहिन खेति गर्ने गरेको किसान वताउ छन् । पछिल्लो समयमा भने रैथाने बालिहरू लोप हुदै गयका छन् । युवा जति सबै रोजगारीको लागि विदेशी ने गरेको को र गाउँमा कृषि पेशा मा नत राम्रो सङ्ग सिचाइको ब्यवस्था छ । नत सेवा सुविधा आकासे पानिको भरमा कृषि गर्दै आयको कृषक बिर वहादुर रावतले बताउनु भयो ।

अहिले चिनो पाकेर कसान ले घरभित्र यको वताउनु भयो । सिचाइको ब्यवस्था भय गाउँमा पनि राम्रो आम्दानी हुने आशा गरेको रावतले बताए । गाउँमा उत्पादन भएको चिनो,कागुनो,कोदो र फापर ,सिमि,आलु किन्न पछिलो समय ब्यापारी घरघरमा पुग्ने गरेको अर्को स्थानीय नैसेर रावतले बताउनुभयो । पहिला आलु बेच्ने ब्यपारी नपाएर खाडलमै कुहिने आलु र फापर अहिले खोजाखोज हुने गरेको छ ।

रैथनि वाली पाक्ने समय नहुदै घरघरमा ब्यपारी आउने गरेको रावतले बताउनुभयो । रैथनि बालि संरक्षण गर्ने हाम्रो दायित्व भएको रावतले बताउनु भयो । घर तलको नदि नजिकै रहेको रिपिचैर मा सबै गाउको आआफ्नो गडामा लगाएको चिनो घर भित्रयाउन भेइनभेइ भयको किसान बताउँछन्।

जुम्लाको पहिचान स्याउ, फापर, कोदो, कागुनो ,कालीमार्सी जस्ता लोप हुन लागेका बालिनाली देश तथा विदेशमा पुग्ने गरेको अर्को स्थानीय डिल्लि रावतले बताउनुभयो। रावतले विषाधि प्रयोग नर्गन सबैलाई आग्रह गरेका छन् ।

Next Post

सुर्खेतका व्यापारीले दशैँमा ग्राहकलाई सहुलियत दिने तयारी

१३ आश्विन २०७८, बुधबार १८:०१
सुर्खेत । दशैं, तिहार, छठजस्ता नेपालीका ठूला चाडपर्वहरुलाई लक्षित गरी सुर्खेतका व्यापारीहरुले सहुलियतको तयारी गरेका छन् । सुर्खेत उद्योग बाणिज्य संघले बुधवार विभिन्न वस्तुगत समितिहरुलाई बोलाएर छलफल गरेपछि सहुलियतको तयारी गरिएको हो । दशैंमा बढी खपत हुने खाद्यान्न, नुन, तेल, तरकारी, फेन्सी कपडा, फलफूल तथा माछामासुमा सक्ने गरी सहुलियत दिन […]