प्रदेश अस्पताललाई एक करोडको स्वास्थ्य सामग्री सहयाेग

  ।   ७ आश्विन २०७८, बिहीबार १९:४२

सुर्खेत । कर्णाली प्रदेश अस्पताललाई व्याक टू लाइफ नामक अन्तर्राष्ट्रिय संस्थाले एक करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा सहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

संस्थाले एनेस्थेसिया मेसिन १ थान , प्यासेन्ट मोनिटर १५ थान, पोर्टेबल डि आर  एक्स रे डिटेक्टर सिस्टम १ सेट, डेन्टल एक्स रे मेशिन १ सेट सहयोग गरेको अस्पतालका प्रमुख प्रशासक विनोद बस्नेतले जानकारी दिए ।

Next Post

कोभिड खोपले त्रास हटाउँदै,आत्मबल बढाउँदै

७ आश्विन २०७८, बिहीबार १९:४२
पछिल्लो समयमा कोभिड खोप लगाउन थालिएपछि कोभिड त्रास हट्न थालेका छन । खोप ढुक्कता प्रदान गर्नुका साथै आत्मबल बढाउने काम गरेको स्थानीय बताउँछन । खोप नआउँदा सम्म निकै अन्यौल थियो । जताततै कोरोना संक्रमणको खतरा थियो । गाउँ देखि सहर सम्म निकै त्रास थियो ।अहिले कोरोनाको खोप लगाउन शुरु भएपनि […]