कर्णालीमा हिजाेदेखि विद्युत सेवा अवरुद्ध

सुर्खेत । कर्णालीमा हिजाे देखि विद्युत सेवा अवरुद्ध भएको छ । प्रसारण लाइनको फेजमा समस्या आएका कारण विद्युत सेवा अवरुद्ध भइरहेको विद्युत प्राधिकरण सुर्खेत शाखाले जनाएको छ ।

कोहलपुर सुर्खेत ३३ के भी प्रसारण लाइनको फेजमा समस्या आएकाले आंशिक भोल्टेजमात्र प्राप्त भएकाले विद्युत अवरुद्ध भएको प्राधिकरणको भनाइ छ ।

अबकाे २-३ घण्टामा नै विधुत सुचारू हुने पनि प्राधिकरणले जनाएको छ ।

सम्बन्धित शीर्षक