नेपाली काँग्रेस तिलागाउँपालिका सभापतिको उम्मेदारमा भक्त बहादुर रोकायको दाबी

  ।   २३ भाद्र २०७८, बुधबार ०७:१७

गणेश रावत,

नेपाली काँग्रेस तिलागाउँँपालिका तदर्थ समिति का सभापति भक्त बहादुर रोकायको ले नेपाली काँग्रेसको १४ औ महाधिवेशन को पुर्ब सन्ध्या गाउँपालिकाको पहिलो अधिबेशन को सभापतिको उम्मेदार रहने भनी दाबी गर्नु भएको छ ।

मंगलबार गाउँपालिका स्तरीय वडा बाट निर्बाचित पदाधिकारी तथा क्षेत्रीय पदाधिकारी हरुलाइ बधाई तथा सम्मान कार्याक्रम बधाई दिने क्रमा अफ्नो उम्मेद्बारी रहेको भनी बक्ताब्यामा भन्नुभएको छ ।

रोकाया साबिक घोडेमाहादेव गाबिसाको २०५४ मा वडा अध्यक्ष निर्वाचित भाइ १३ औ महाधिवेशन मा गाबिसा सभापति हुँदै २०७४ सालको स्थानीय तह को पहिलो निर्वाचन मा वडा ६ को अध्यक्ष मा निर्वाचित भयका हुन ।

नेपाली काँग्रेस को तिला गाउपालिकाको तदर्थ समितिको रूपमा पाटी र जन्ताको काम गरियो अबा नेपाली काङ्ग्रेस तिलागाउपालिकाको कार्यासमिती भएर काम गर्ने तिलाका सम्पुर्ण काँग्रेसि जान हरुले मलाई नै समर्थन गर्ने छन यस्मा म डुक्क भयको रोकायले वताएका छन् ।

आकान्छी तिला मा धेरै युवा हरुको भयातापनी तिलाको काँग्रेसलाई युवा बाल र जेष्ठ को बुद्धि को समायोजन गरि काङ्ग्रेस लाई नयाँ मोडालिटी मा रूपान्तरित गर्नुछ बस्ती म दुरम बस्ती हरुका दबिएकी आवाज लाई बोलन्द गर्न को लागि मेरो उम्मेद्बारी रहेको बताउनु भएको छ ।

Next Post

राष्ट्रिय जनगणना कार्तिक २६ गतेदेखी

२३ भाद्र २०७८, बुधबार ०७:१७
काठमाडौं । सरकारले राष्ट्रिय जनगणना, २०७० को संशोधित कार्यतालिका स्वीकृत गरेको छ । जनगणना आगामी कात्तिक २६ देखि मङ्सिर ९ सम्म हुनेछ । त्यसैगरी सरकारले पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको नाममा बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयबारे जानकारी […]

सम्बन्धित