नेकपा प्रचण्ड माधव समुहले गरेको आमहड्तालका कारण जुम्ला ठप्प बन्यो । एकाविहानै आमहड्तालमा साथ दिन भन्दै प्रचण्ड माधव समुहले जुम्लाबासीलाई आग्रह गरेको थियो ।
दिनभर फाटफुट मोटरसाइकल चलेपनि ठुला सवारीसाधन चलेनन् । आमहड्तालका कारण जनजीवन प्रभावित बन्यो । जिल्ला प्रहरी कार्यालय जुम्लाले जुम्लामा बन्दको असर देखिएको जनाएको छ ।
हामीले शान्ति सुरक्षाका हिसावले निकै मजवुद व्यवस्थापन गरेका थियौँ । डिएसपी माधवप्रसाद काफ्लेले भने,‘ जुम्लामा अप्रिय घटना भएन् । सवारीसाधन सामान्य रुपमा चले ।
Next Post

आँखा उपचार केन्द्रमा विरामीको चाप
२२ माघ २०७७, बिहीबार २०:०९
पछिल्लो समयमा जुम्लामा आँखाका रोगीहरु बढेका छन् । आँखा उपचार केन्द्रका अनुसार जुम्लामा आँखा उपचार गराउन आउनेको संख्या बढेको हो । लामो समयको खडेरीका कारण धुलो धुवाका भएकोले आँखाका बिरामी बढेका हुन् । प्रत्येक दिनमा ३० दे िख४० जना सम्म आँखाका रोगीहरु उपचारका लागि आउने गर्छन् । जिल्लाको आइवर्कर सुपरभाइजर […]
सम्बन्धित
-
२ माघ २०७७, शुक्रबार ११:१८
संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ
-
१७ माघ २०७७, शनिबार ०८:५१
फ्रन्टलाइनरलाई कोरोनाविरुद्धको खोप
-
२ माघ २०७७, शुक्रबार ११:४०
सञ्चारकर्मी उदयराज शर्माको ‘एकबारको जुनिमा’ सार्वजनिक (भिडियाेसहित)
-
९ माघ २०७७, शुक्रबार ००:२८
गाउँमै पुगेर विपन्नलाई न्यानो कपडा
-
१० आश्विन २०७७, शनिबार ०६:१५
दिल्लीको लगातार दोस्रो जित
-
२१ माघ २०७७, बुधबार २१:३१
जुम्ला प्रशासनको न्यानो वितरण अभियान सकियो,२६० विपन्न नागरिक लाभान्वित