प्रचण्ड माधवको आमहड्तालले दिनभर जुम्ला ठप्प

  ।   २२ माघ २०७७, बिहीबार २०:०९

नेकपा प्रचण्ड माधव समुहले गरेको आमहड्तालका कारण जुम्ला ठप्प बन्यो । एकाविहानै आमहड्तालमा साथ दिन भन्दै प्रचण्ड माधव समुहले जुम्लाबासीलाई आग्रह गरेको थियो ।
दिनभर फाटफुट मोटरसाइकल चलेपनि ठुला सवारीसाधन चलेनन् । आमहड्तालका कारण जनजीवन प्रभावित बन्यो । जिल्ला प्रहरी कार्यालय जुम्लाले जुम्लामा बन्दको असर देखिएको जनाएको छ ।
हामीले शान्ति सुरक्षाका हिसावले निकै मजवुद व्यवस्थापन गरेका थियौँ । डिएसपी माधवप्रसाद काफ्लेले भने,‘ जुम्लामा अप्रिय घटना भएन् । सवारीसाधन सामान्य रुपमा चले ।

Next Post

आँखा उपचार केन्द्रमा विरामीको चाप

२२ माघ २०७७, बिहीबार २०:०९
पछिल्लो समयमा जुम्लामा आँखाका रोगीहरु बढेका छन् । आँखा उपचार केन्द्रका अनुसार जुम्लामा आँखा उपचार गराउन आउनेको संख्या बढेको हो । लामो समयको खडेरीका कारण धुलो धुवाका भएकोले आँखाका बिरामी बढेका हुन् । प्रत्येक दिनमा ३० दे िख४० जना सम्म आँखाका रोगीहरु उपचारका लागि आउने गर्छन् । जिल्लाको आइवर्कर सुपरभाइजर […]