कर्णाली प्रदेशमा भाेली सार्वजनिक विदा

सुर्खेत।  कर्णाली प्रदेशमा शुक्रबार भाेली सार्वजनिक विदा दिने भएको छ । प्रदेश सरकारको स्थापना दिवसको अवसरमा सार्वजनिक विदा दिइने भएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले भने, ‘प्रदेश प्राप्तिका लागि आन्दोलनमा कर्णालीका चार जनाले ज्यान गुमाएका थिए । उनीहरुको सम्झनामा हरेक बर्ष प्रदेश स्थापना तथा सहिद दिवस मनाउँदै गर्दै आएको छ ।’ यस्तै कर्णालीमा यसवर्ष अष्टमी र असोज शुक्ल पूर्णिमामा पनि सार्वजनिक विदा दिने भएको छ ।

सम्बन्धित शीर्षक