सञ्चारकर्मी उदयराज शर्माको ‘एकबारको जुनिमा’ सार्वजनिक (भिडियाेसहित)

काठमाण्डौं । सञ्चारकर्मी उदयराज शर्माको ‘एकबारको जुनिमा’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा शर्माकै निर्देशन, सम्पादन र अभिनय रहेको छ उनलाई अनुमति नेपालीले साथ दिएकी छन्।

गीतमा अरुण तिवारीको शब्द र दीपक शर्माको संगीत, पुरुषोतम न्यौपानेको म्युजिक एरेन्जर र विष्णु ठकुरीको छायांकन तथा रंग संयोजन रहेको छ।

सम्बन्धित शीर्षक