नगर उपाध्यक्ष उपाध्यायले गरिन महिला सुत्केरी महिलालाई फलफूल वितरण

लक्ष्मी न्याैपाने

चन्दननाथ नगरपालिकाका नगर उपाध्यक्ष चन्दावति उपाध्यायले आफ्नो जन्म दिनको अवसरमा बिरामीलाई फलफूल वितरण गर्नुभएको छ ।
उहाँले मंगल (आज) ३८ औँ जन्म दिनको अवसरमा कर्णाली स्वास्थ बिज्ञान प्रतिष्ठान जुम्ला सुत्केरी आमाहरूलाई फलफूल वितरण गरिएको हो ।

सुत्केरीको बेडमै पुगेर आँप र केरा खानेकुरा २५सुत्केरीलाई प्रदान गरिएको थियो ।

पुर्व राज्य मन्त्री गाेमा गाैतम कुवर स्वास्थ्यकर्मी मंगला बिश्वकर्मा महिला नेत्रि उमा उपाध्याय लगाएतकाे महिला नेत्रि हरूकाे पनि फलफूल वितरण कार्यक्रममा सहभागी थियोे ।

स्वाथ्य चेतनासँगै स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यसहित फलफूल वितरण कार्यक्रम गरिएको नगर उपाध्यक्ष उपाध्यायले जानकारी दिईन् ।

सम्बन्धित शीर्षक