लक्ष्मी न्याैपाने
परम्परागत अभ्यासहरूकाे न्युनिकरणका लागि संचार माध्यमहरूकाे भुमिकाका बिषयमा शुक्रबार हाेटेल कान्जिराेवामा अन्तरक्रिया कार्यक्रम गरिएकाे छ । प्लान ईन्टरनेष्नल नेपालकाे आर्थिक सहयाेग र पेश नेपाल जुम्लाको सहजिकरणमा उक्त कार्यक्रम भएकाे हाे ।
पेश नेपालले शिक्षा, स्वास्थ, समुदाय स्तर लगाएका क्षेत्रमा काम गर्दै आइरहेकाे छ । समुदायमा रहेका हरेक समस्याको सहजै न्युनिकरण गर्न पेश नेपाल जुम्लाले ठुलाे भुमिका निर्भाह गरेकाे छ । सन् २००६ मा पेश नेपालकाे स्थापना जुम्लामा भएकाे हाे । अहिले पेश नेपालले जुम्ला,मुगु,कालिकाेट गरि ३२ वटा वडामा काम गरिरहेकाे पेश नेपाल जुम्लाका अध्यक्ष किशाेर न्याैपानेले जानकारी दिनुभयो । उहाँका अनुसार शिक्षा,स्वास्थ, जलवायु परिवर्तनका क्षेत्रमा बिभिन्न काम गरिरहेकाे उहाँकाे भनाइ रहृकाे छ । अध्यक्ष न्याैपानेका अनुसार अझै पनि समुदाय स्तरमा परम्परागत पेशामा लागेका नागरिकका लागि पेश नेपालले आधुनिक पेशामा लागि आयआर्जनमा जाेड्ने खालका काम गरेकाे बताउनुभयो । पेश नेपालले पानी संरक्षणका विषयमा पाेखरी निर्माण,वन जंगल संरक्षण, माैशमी तथा बेमौसमी तरकारी खेतिका क्षेत्रमा काम गरि समुदायको जीवन स्तर सुधारका विषयमा काम गरिरहेकाे बताउनुभयो । अध्यक्ष न्याैपानेले भन्नुभयो, अहिले पेश नेपालले सिंजा र कालिकाेटमा विद्यार्थी देखि लिएर गाउँबस्ती सम्म भुकम्पका दृष्टिकोणमा महत्त्वपूर्ण याेगदान गर्दै आइरहेकाे छ । पछिल्लो समय पेश नेपाल सिंजा हिमा र कनकासुन्दरी गरि जुम्लाका तीन स्थानीय तहका विभिन्न क्षेत्रमा क्याप्प संचालन गरि समुदायको जीवन स्तर सुधारमा काम गरिरहेकाे छ । समुदायका किशोरीका लागि मर्यादित महिनावारी , प्रजनन् स्वास्थ्यका क्षेत्रमा, परम्परागत हिसावमा बनाएका आलु र आधुनिक हिसावले उत्पादन गरेका आलु खेतिका क्षेत्रमा पनि पेश नपालले काम गरिरहेकाे अध्यक्ष न्याैपानेले बताउनुभयो । यस्तै राष्ट्रिय मानव अधिकार आयाेग जुम्लाका कार्यालय प्रमुख धनराज शाहीले पेश नेपालले समुदाय स्तर देखि विद्यालय क्षेत्रमा ठुलाे याेगदान गर्ने बताउनुभयो । उहाँका अनुसार कुनै पनि काम गर्दा एक अर्काका परिपुरक भएर काम गर्न सुझाव दिनुभयो । राज्यप्रतिकाे जवाफदेहिताका हिसाबले पनि हामी सम्बन्ध बिस्तार गर्न जरूरत रहेकाे बताउनुभयो ।
अभ्यासहरूकाे न्युनिकरणका लागि संचार माध्यमहरूकाे भुमिकाका बिषयमा शुक्रबार हाेटेल कान्जिराेवामा अन्तरक्रिया कार्यक्रम गरिएकाे छ । प्लान ईन्टरनेष्नल नेपालकाे आर्थिक सहयाेग र पेश नेपाल जुम्लाको सहजिकरणमा उक्त कार्यक्रम भएकाे हाे ।
पेश नेपालले शिक्षा, स्वास्थ, समुदाय स्तर लगाएका क्षेत्रमा काम गर्दै आइरहेकाे छ । समुदायमा रहेका हरेक समस्याको सहजै न्युनिकरण गर्न पेश जुम्लाले ठुलाे भुमिका निर्भाह गरेकाे छ । सन् २००६ मा पेश नेपालकाे स्थापना जुम्लामा भएकाे हाे । अहिले पेश नेपालले जुम्ला,मुगु,कालिकाेट गरि ३२ वटा वडामा काम गरिरहेकाे पेश नेपाल जुम्लाका अध्यक्ष किशाेर न्याैपानेले जानकारी दिनुभयो । उहाँका अनुसार शिक्षा,स्वास्थ, जलवायु परिवर्तनका क्षेत्रमा बिभिन्न काम गरिरहेकाे उहाँकाे भनाइ रहृकाे छ । अध्यक्ष न्याैपानेका अनुसार अझै पनि समुदाय स्तरमा परम्परागत पेशामा लागेका नागरिकका लागि पेश नेपालले आधुनिक पेशामा लागि आयआर्जनमा जाेड्ने खालका काम गरेकाे बताउनुभयो । पेश नेपालले पानी संरक्षणका विषयमा पाेखरी निर्माण,वन जंगल संरक्षण, माैशमी तथा बेमौसमी तरकारी खेतिका क्षेत्रमा काम गरि समुदायको जीवन स्तर सुधारका विषयमा काम गरिरहेकाे बताउनुभयो । अध्यक्ष न्याैपानेले भन्नुभयो, अहिले पेश नेपालले सिंजा र कालिकाेटमा विद्यार्थी देखि लिएर गाउँबस्ती सम्म भुकम्पका दृष्टिकोणमा महत्त्वपूर्ण याेगदान गर्दै आइरहेकाे छ । पछिल्लो समय पेश नेपाल सिंजा हिमा र कनकासुन्दरी गरि जुम्लाका तीन स्थानीय तहका विभिन्न क्षेत्रमा क्याप्प संचालन गरि समुदायको जीवन स्तर सुधारमा काम गरिरहेकाे छ । समुदायका किशोरीका लागि मर्यादित महिनावारी , प्रजनन् स्वास्थ्यका क्षेत्रमा, परम्परागत हिसावमा बनाएका लालु र आधुनिक हिसावले उत्पादन गरेका आलु खेतिका क्षेत्रमा पनि पेश नपालले काम गरिरहेकाे अध्यक्ष न्याैपानेले बताउनुभयो । यस्तै राष्ट्रिय मानव अधिकार आयाेग जुम्लाका कार्यालय प्रमुख धनराज शाहीले पेश नेपालले समुदाय स्तर देखि विद्यालय क्षेत्रमा ठुलाे याेगदान गर्ने बताउनुभयो । उहाँका अनुसार कुनै पनि काम गर्दा एक अर्काका परिपुरक भएर काम गर्न सुझाव दिनुभयो । राज्यप्रतिकाे जवाफदेहिताका हिसाबले पनि हामी सम्बन्ध बिस्तार गर्न जरूरत रहेकाे बताउनुभयो ।