कम्बो डियाका राजा नोरोदोम सिहा मोनीले प्रधानमन्त्री हुन सेन का छोरा हुन मानेट लाई देशको नयाँ प्रधान मन्त्रीमा मनोनयन गर्न अनुमोदन गर्नुभएको छ । गत महिना भएको निर्वाचन मा हुन सेनको पार्टीले सवैभन्दा धेरै जित हासिल गरेको थियो । हुन सेनको टेलिग्राम च्यानलमा जारी विज्ञप्ति अनुसार कम्बो डियाका प्रधानमन्त्रीले अगस्ट ७ मा कम्बो डियाको पी पुल्स पार्टीले महा महिम डा हुन मानेट लाई कम्बो डिया राज्यको अर्को प्रधानमन्त्री नियुक्त गर्ने बताएका हुन् । कम्बा प्रधानमन्त्री सेनले तीन साताभित्र प्रधानमन्त्री पदबाट राजीनामा दिने र आफ्नो जेठो छोरा हुन मानेटलाई पद हस्तान्तरण गर्ने घोषणा गरेपछि यो धारणा बाहिर आएको हो ।