वन डढेलो व्यवस्थापन सम्बन्धमा जनचेतना सन्देश
यस वर्षको सुख्खा मौसमको सुरुवात भइसकेको छ । वनलाई डढेलोबाट बचाउन सम्बन्धित सवै सरोकारवालाहरु एवं सर्वसाधारणमा निम्नानुसारका सावधानी अपनाउनुहुन अनुरोध छ।
वन जंगलमा जादाँ चुरोट विंडीको सेवन नगरौं,
ड्ड सलाई, लाइटर जस्ता अग्निजन्य पदार्थहरु वन क्षेत्रमा जथाभावी प्रयोग नगरौं, ड्ड वन क्षेत्र नजिक आगो नबालौं, बालेको आगो निभाएर मात्र जाऔं,
ड्ड वनमा आगो लागेको देख्नासाथ सहयोग जुटाई नियन्त्रण गरौं, साथै नजिकको वन कार्यालय तथा प्रहरी कार्यालयमा जानकारी गराऔं,
ड्ड वनलाई डढेलोबाट बचाऔं, जिम्मेवार नागरिकको भूमिका निर्वाह गरौं,
चन्दननाथ नगरपालिका,जुम्ला