१ सार्वजनिक निकायका कामकारवाहीलाई पारदर्शी बनाऔं।
२ सेवाग्राहीले सहज र सरलरुपमा सेवा लिनसक्ने व्यवस्था मिलाऔं ।
३ आधिकारिक सेवा प्रदायकबाट सेवा लिऔं, विचौलियामार्फत काम नगरौं ।
४ सकेसम्म सेवाग्राही आफैले सेवा प्राप्त गर्ने गरौं ।
५ सार्वजनिक सेवालाई सरल, सहज र पारदर्शी बनाऔं ।
पातारासी गाउँपालिका,जुम्ला