कनकासुन्दरी गाउँपालिकाको जनहितमा जारी सन्देश

१) बालयौन दुर्व्यवहार जो कसैबाट जहाँ पनी हुन सक्छ
त्यसैले सावधानी अपनाऔं। ।
२) बालवालिकाको कुरा सुनौं ।
बालयौन दुर्व्यवहार अन्त्य गरौं,।
३) समनतामुलक समाजमा हातेमालाृ गरौं ।
४) सभ्य र सु संस्कृत पालिका निर्माण अभियानमा जुटौं ।

 कनकासुन्दरी गाउँपालिका,जुम्ला

 

सम्बन्धित शीर्षक