सिंजा गाउँपालिकाको जनहितमा जारी सन्देश

१)आमाको दूधले बालबालिकाको जीवन रक्षा गर्छ ।
२)आमाको बिगौति दुधले बालबालिकालाई खोपसरहको काम गर्छ ।
३) आमाको दुधमा बालबालिकालाई आवश्यक पर्ने पर्याप्त
पानी र खनिज हुन्छ ।
४)स्तनपानले आमालाई स्तन र पाठेघरको क्यान्सर हुनबाट बचाउँछ ।
स्तनपानले शिशुको शारीरिक, मानसिक, बौद्धिक तथा सामाजिक विकासमा मद्दत गर्छ । त्यसैले बालबालिकालाई पर्याप्तमात्रामा स्तनपान गराऔं ।

सिंजा गाउँपालिका जुम्ला
 

सम्बन्धित शीर्षक