सामाजिक विकास कार्यालय जुम्लाको सुचना

          विद्यालय भवन वा अन्य भौतिक पुर्वाधार निर्माण कार्य सम्पन्न गरेका विद्यालयहरुले अन्तिम किस्ता २०८० असार १५ गतेभित्र माग गरिसक्नु पर्नेछ अन्यथा विद्यालय स्वयंम जवाफदेही हुनु पर्नेछ ।
पेश गर्नुपर्ने कागजातहरु
१ कार्य सम्पन्न प्रतिबेदन
२ नापी किताब
३ बिल भरपाई
४ स्थानीयतह (वडा कार्यालय) को सिफारीस
५ विद्यालय व्यवस्थापन समितिको निर्णय
६ प्राविधिकको अनुगमन प्रतिबेदन
७ निर्मित योजनाको प्रमाणित फोटो
८ सामाजिक परिक्षण प्रतिबेदन
तुलराज चौलागाई
सामाजिक विकास अधिकृत
सामाजिक विकास कार्यालय जुम्ला

सम्बन्धित शीर्षक