जुम्ला प्रदेश सभा क्षेत्र नम्बर (ख) मा ९ हजार ६५७ मत गनिदा एमालेका टेकराज पछाईले अग्रता लिएका छन्।उनले ३५ सय १७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी एकीकृत समाजवादीका पदम बहादुर रोकायाले ३३ सय ७६ मत प्राप्त गरेका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार धन बहादुर बस्नेतले १८ सय ८९ मत प्राप्ति गरेका छन् भने नेमकिपाका विर्ष रावतले पाँच सय १० मत प्राप्त गरेका छन्।