चन्दननाथ ३ मा माओवादिको पुरै प्यानल विजयी

चन्दननाथ नगरपालिका वडा नम्बर ३ मा नेकपा माओवादि केन्द्रका रतन खत्रीको पुरै प्यानल निर्वाचित भएको छ ।

माओवादिको आधार इलाकाको रुपमा रहेको वडामा माओवादिले अरु पार्टी पराजित गर्दै वडामा आफ्नो वर्चश्व कामय गरेको हो ।

२०७४ मा उक्त वडामा माओवादिका नन्दवहादुर बुढथापा निर्वाचित हुनु भएको थियो ।

सम्बन्धित शीर्षक