चन्दननाथ नगरपालिका वडा नम्बर १ मा काँग्रेसका न्यौपाने निर्वाचित

चन्दननाथ नगरपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसका तिलक न्यौपाने निर्वाचित हुनु भएको छ । नेकपा माओवादि केन्द्रका राजवहादुर भक्रीलाई पराजित गर्दै न्यौपाने विजयी हुनु भएको हो ।

उहाँले जम्मा खसेको ९४७ मत मध्ये ३०४ मत प्राप्त गरि निर्वाचित हुनु भएको छ । विजयी न्यौपानेका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवारले राजवहादुर भक्रीले २४५ मत ल्याएर पराजित हुनु भएको छ । भने नेकपा एमालेका उम्मेदवार अमृतकृष्ण आचार्यले २३० मत पाउनु भएको छ । अब केही समय पछि नगरपालिका दुई नम्बर वडाको मतगणना सुरु हुनेछ ।

सम्बन्धित शीर्षक