तिला गाउँपालिका एक नम्बर वडा माओवादीको प्यानल नै विजयी

जुम्लाको तिला गाउँपालिका एक नम्बर वडाको माओवादीको प्यानल नै विजयी भएको छ ।  विजयी बस्नेतले ३४६ मत पाउनु भएकाछन भने उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवारले २०४ मत प्राप्त गरेकाछन ।
यस्तै गाउँपालिका अध्यक्षमा माओवादीले भारी मत सहित लिड गरेकोछ ।

गाउँपालिका अध्यक्ष

मोतिलाल रोकाया (माओवादी) ३७३

एकराज उपाध्याय (काङ्ग्रेस) १०५

रेशम बहादुर शाही (एमाले)  ६३

धन बहादुर रावत (नेमकिपा)  २

उपाध्यक्ष

गोरीकला बुढा (माओवादी)३९७

सुष्मा श्रेष्ठ रोकाया (काङ्ग्रेस) १०२

जुनमाया बोहोरा (एमाले ) ३५

सम्बन्धित शीर्षक