तिला गाँउपालिका वडा नम्बर ६ अध्यक्षमा काँग्रेसका रोकायाको उम्मेदवारी दर्ता

जुम्लाको तिला गाउँपालिका वडा नम्बर ६ को अध्यक्ष पदमा जंग रोकायाले मनोनयन दर्ता गराएका छन् । यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस जुम्ला जिल्ला प्रदेश (ख )  का सचीव समेत रहनु भएका रोकाया वडा अध्यक्षमा मनोनयन दर्ता गराएका हुन्।

सोमबार निर्वाचन अधिकृतको कार्यालयमा गई उनले मनोनयन दर्ता गराएको तिला गाउँपालिका निर्वाचन कार्यालय अधिकृत निर्मलाकुमारी खड्का ले न्यूज सरोकार लाई जानकारी दनिु भयो ।

नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको राजनीति आवद्ध रहेको बताए । सामाजिक भवन भएका सामाजिक सेवामा निरन्तर खटिदै आएका रोकाय सर्वसमेत चयान भएका हुँन । बोलीमा मिठास ,व्यावहारका पक्का, सरल सक्षम , सफा आचरण भएका रोकाय लाई वडा बासिको मनमा बस्न सफल भका छन् । अब वडा बासिको लागि दिनरात खटिने बताए ।

सम्बन्धित शीर्षक