तिर्थ परियारको हुड्के गित अब छिट्टै बजारमा आउँदै

भौगोलिक हिसावले विकट जुम्लाको तातोपानी गाउँपालिका लिताकोटमा जम्मिएका गायक तिर्थ परियार अहिले २२ वर्ष का भए । उनी मेहिनेती र सबैको मनमा बस्न सफल कलाकार हुँन । परियार अहिले गित सँगित क्षेत्रको दौडानमा काठमाडैं तिर छन् ।

विकट बस्ती र जुम्लाको रहनसहन ,प्रकृतिक र साँस्कृतिक आधारीत धेरै गित बजारमा ल्याएका छन् । अहिले सम्मा २३ ओटा गित निकालेका छन् । त्यस्तै भारतमा काम गर्ने गएका नेपालीले पाएका दुख अधारीत आफ्नै स्वार ,शव्द मा सजिएको ‘भारतको कुनाकुना नेपाली बसाँउछन् ’ ‘५ सय ढ्यारीमा जान्छन् ठेकेदार पसाउँछन् ’ बोलको गित बजारमा ल्याउँने तयारी थियो ।

त्यो गित बजारमा आउँन नपाउँदै विवादमा पर्यो । गाएक क्षत्र शाही को स्वरमा सजिएको ‘रारा जाने मुलबाटेमा मेरो सानो घर छ’ गितको लए र यो गितको एउटै भयो भन्ने क्षत्र शाही र परियार विच बिवाद भयो । विवाध भए यता परियाले बजारमा गित ल्याएका थिएनन् । अबको एक हप्ता भित्र हुड्के गित बजारमा ल्याउँने तायारी भएको परियारले बताए ।

शव्द शिर्जाना,आफ्नै स्वर र दुर्गा तिरुवाको स्वरमा बजारमा ल्याउँने तयारी भएको बताउँनु भयो। यो गितमा सयोगि मानहरु कबिता परियार ,रमेश गौतम,राजु केशि ,मनिकिसन्न उपाध्य ले विषेश सयोग गरेको बताए ।

सम्बन्धित शीर्षक