कोहलपुरलाई नेपालकै नमुना नगर बनाउने उदेश्य : स्वतन्त्र उम्मेदवार अर्याल

गणेश रावत
कोहलपुर : स्थानीय तहको र्निवाचन मिति घोष भए सँगै देवानन्द अर्याले कोहलपुर नगरपालिका मेयरको स्वतन्त्र उम्मेदवार घोषण गरे । कोहलपुरलाई नेपालकै नमुना नगर बनाउने उदेश्य गरेर आफू जनताको माझमा आएको अर्याले बताए । अब राजनीतिक दलका नेता कार्यक्रताले जनता माझ मुख देखाउँन गार्‍हो भएको छ । सधै जनतालाइ झुटो आशओसन् दिने प्रविधिले अब चुनाव जित्न र जनता माज जान गारङ भएको जानकारी दिनु भयो । अहिले अर्याल गाउँगाउँमा प्रचारप्रसारमा हुमिएका छन् । दिउँसो गर्मी हुन्छ बिहान बेलुका प्रचारप्रसार जाने गरेको छु। जनतामा राजनितीक भयो । सेवा सुविधा भएन ।यो पटकको स्थानीय चुनावमा सबैले अटेरी गरौँ । उनले भने, उम्मेवार मात्रै होइन भोटरले पनि अटेरी गर्ने बताए । सधै पार्टीलाई भोट दिनुभयो । आफ्ना आसेपासे लाइ मात्र हेर्ने गरीब दुखि जनतालाई जे पहिला थियो त्यहिँ । अब एकपटक अटेरी गरेर हेर्नुहोस् । त्यसपछि कोहलपुरमा कस्तो विकास हुन्छ । तपाईँहरु प्रत्यक्ष रुपमा अनुभूत गर्न पाउनुहुनेछ । उनले जनताले दिएको एक भोटले आफूले पाँच वर्षसम्म सेवा गर्ने पनि बताए । व्यवसाय र परिवारलाई छोडेर जनताको माझमा आएको भन्दै आफू व्यवसाय गर्न नगरपालिकामा आएको नभइ, विकास र सेवा गर्न आएको स्पष्ट पारे ।

को हुँन अर्याल ?

अर्याल ४४ वर्षीय अर्याल पर्यटन व्यवसायी हुन् । कोहलपुरमा २०३९ सालदेखि स्थायीरुपमा बसोबास गर्दै आएका छन् । व्यवसायी मा पहिलो अर्यालले सुरुमा यातायात व्यवसाय गरेका थिए । १० वर्षयता भने पर्यटन व्यवसाय गर्दै आएका छन् । हाल उनले कोहलपुरमा हाम्रो बजार सञ्चालन गरिरहेका छन् । बर्दियामा समेत जंगल सेन्टल प्लाजा रिसोर्ट छ । राजनीतिकरुपमा प्रजातान्त्रिक पक्षधर उनी पछिल्लो दुईवर्षयता त्यसमा पनि सक्रिय छैनन् । उनी कमर्सका विद्यार्थी हुन् । उनले बालकुमारी कलेज चितवनबाट कमर्समा ब्याचलर गरेका थिए । एसएलसी भने कोहलपुरको त्रिभुवन माविबाट उर्तिण गरेका हुन् । उनको अहिले २ बच्चा सहित श्रीमती सहित चार जनाको परिवार छ । कोहलपुरमा पाँचतारे होटल समेत भि¥याएका उनी कुनैबेला ड्राइभर थिए । लामोसमय विदेशमा समेत बिताएका थिए ।

के गरे समाज सेवा र सयोग ?

समाज सेवी देवानन्द अर्याले कोविड १९ अर्थात कोरोना भाइरस महामारीको बेला भेरी अस्पताल र बर्दियाँ अस्पातालालइ आइसुयूमा प्रयोग हुने पेसन मोनिटर ६ लाख २७ हजारको सामान सयोग गरेको बताए । ४ वटा भेरी र २ वटा बर्दिया अस्पतालमा पेसन मोनिटर सयोग गरेको जानकारी दिनु भयो । अरु विधिन्न संङ्गसस्था लाइ पनि सयो गरे । तर जसलाइ सयोग गरे त्यो जनता लाइ नदिएको गुनासो गरे । आफ्नो नजिकका , लिस्टमा भएका र राजनितीक पहुच भएकाले सयोग पाएको बताए । एउटा पाटीले अर्को पाटी लइ विभेद गर्ने प्रविधि भयो ।जुन पाटी भन्दा बाहिराका जनता लाई नहेर्ने , सयोग नगर्ने परीणमले भित्र भित्र कुम्थाएको बताए ।

स्वातन्त्र उम्मेद्धावरी किन ?

स्थानीय तहको निर्वाचन मिति घोषण भयो । बाहिरा सुन्दा हेर्दा राजनीतिक दलमा हारेका र त्यहि प्रविधिका पहिलाका व्यक्ति दोहोरीने देखियो । जनताले सधै विकासको आशमा भोट् हाल्ने तर विकास नहुने अर्याले बताए । कुनै पनि पाटीले जनतालाइ दिएका आसवाश्न पुरा गर्न सकेका छैनन् । जनताले अब विकास गर्दैनन् भन्ने आश जनताले मारी सकेको बेला मैले ७१ वर्ष पुरानो नेपाली काँग्रेसको विह्रसत च्यातेर त्यो भन्दा माथि उठेर जनताको सेवा गर्न पाटी नचाहिँने सोचेर स्वतन्त्र उम्मेदवार मेयरमा उठेको हुँ । यो कुनै राजनितीक दलका पाटी,व्यक्ति विरुद्ध नभएर समाजको विभेद चिर्न उम्मेदवार घोषण गरेको बताए । पाटीले आफ्ना कार्यक्रता बाहेक अरुलाइ जनता नमान्ने प्रवृति अन्ते गर्न युवा सञ्जाल बनाइ अधियान सञ्चालन गरेको बताए ।

स्वातन्त्र उम्मेदवार को लक्ष्य ?

स्वातन्त्र उम्मेदवार को लक्ष्य विसुद्ध समाज सेवा हो । समाजमा हुने विभेद,हिँसा,अन्या अत्यचार अन्ते गर्ने पाटी भन्दा माथि उठेको अर्याले बताए । चुनाव आउँदा घरघरमा आउँने राजनितीक दलका नेताहरु निर्वाचित भए पछि जनता लाइ फर्केर नहेरर्ने प्रविधि कहिले हटेन । यो प्रविधि नहोस भनेर स्वातन्त्र उम्मेदावर घोषण गरेको हुँ । जनताले राजनितीक दलको घोषण पत्र मनन् गरेर भोट हाल्ने तर वकिास भने नगर्ने । जनताले अब विकास हुने आशा मारी सकेको र त्यो आशा मर्न नदिन आफ्नो स्वतन्त्र उम्मेदवार मेयर घोषण भयो ।

के छन् प्रतिबद्धता

१, शिक्षा
२, स्वास्थ्य
३,खानेपानी तथा सरसफाई
४,कृषि
५, सडक,ढल तथा विद्युत
६,प्रविद्यि ,सञ्चार ताथ मनोरञ्जन
७,युवा तथा खेलकुद
८,यतायात
९,उद्योग तथा व्यापार व्यावसाय
१०,पर्यटन
११,पुर्वधार ताथा विकास
१२, स्थानिय कला तथा संस्कृति
१३,रोजगार
१४,सु–शासन तथा सार्वजानिक सम्पतीको सुरक्षा
१५,सामाजिक सुरक्षा

मेयर मा विजय भए खण्डमा तलब नलिने

कोहलपुर नगरपालिका को स्वतन्त्र उम्मेदवार बाट विजय भएको खण्डमा  तलब नलिने बताए । त्यो रकम बाट समाज सेवामा प्रयो गर्ने अर्यालले बताए । मेयर भएको खण्डमा थप सुविधा गाडी ,घोडा नबढाएर त्यसको सट्टामा स्कुलको बस,एम्बुलेन्स ,दमकमा बजेट प्रयोग गर्ने प्रतिबद्ध गर्नु भयो ।

सम्बन्धित शीर्षक