नेपाल निजामती कर्मचारी युनियन कर्णाली प्रदेशका अध्यक्ष खड्का लाई गृह जिल्ला जुम्ला भव्य स्वागत (फोटो फिचर)

नेपाल निजामती कर्मचारी युनियन कर्णाली प्रदेशका अध्यक्ष चन्द्रबहादुर खड्का लाई गृह जिल्ला जुम्ला विमान स्थलमा भव्य स्वागत गरीएको छ ।

नेपाल निजामती कर्मचारी युनियन को केन्द्रीय ८ औं अधिवेशन वाट केन्द्रिय उपाध्यक्ष र कर्णाली प्रदेश अध्यक्षमा निर्वाचित खड्का लाई  नेपाली काङ्ग्रेस जुम्ला का उपसभापति कार्म बुढा  , नेपाल निजामती कर्मचारी युनियन कार्यासमिति जुम्ला लगायत नेपाली कांग्रेसका नेता कार्यक्रताहरुले भब्य स्वागत गरेका थिए ।

सम्बन्धित शीर्षक