किसान लाई प्रोत्साहनका लागि स्याउ तथा ओेखर विकास बोेर्ड गठन गर्न माग पत्र प्रस्तुत

गणेश रावत,
कर्णाली प्रदेशमा स्याउ तथा ओेखर विकास बोेर्ड गठन गर्न मुख्यमन्त्री जीवनबहादुर शाही र भुमि व्यावस्था कृषि तथा सहकारी मन्त्री चन्द्र बहादुर शाही समक्ष माग पत्र बुझाइएकोे छ । कर्णाली प्रदेश प्रचुर सम्भावना हुदा पनि झण्डैैैै ५२ प्रतिशत बहुआयमिक गरिवीकोे चपेटामा परेका छन् ।

भौगालिक हिसाबले बिकट भएपनि जल,जमिनकोे धनी छ । तर सम्भावनायुक्त कृषि क्षत्रकोे बिकास नहुदा गरिवी बाट उन्मुक्त नसकिएकोे कर्णाली प्रदेश सभा सदस्य नरेश भण्डारीले बताए । उहाँका अनुसार किसान लाई प्रोत्साहनका लागि स्याउ तथा ओेखर विकास बोेर्ड गर्न खनुरोेध गर्नु भयोे ।

त्यस्तौैै प्रदश सभा सदस्य पदम रोेकायोेका अनुसार हावापानि अनुरुप स्याउ र ओेखरकोे राम्रोे सम्भावना बोकेकोे कर्णाली लाई कुषिमा जोेड दिन आग्रह गर्नु भयोे । आज कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिपद्कोे कार्यालय कर्णाली प्रदेश वीरेन्द्रनगर,सुर्खेतमा माग पत्र प्रस्तुत भएकोे छ ।

सम्बन्धित शीर्षक