काराेनाले सबैभन्दा धेरै शिक्षा क्षेत्र प्रभावित

गणेश रावत,

विश्व ब्यापि रूपमा फैलिएको काेराेना भाइरस ले शिक्षा क्षेत्रमा ठुलो असर परेको छ । दुई वर्ष यता बाट याे भाइरस ले विश्व आताङका मच्चाएको हाे । काेराेनाले विधालय बन्द हुदा विधार्थी ले ‘क’ समेत बिर्सेकाे जेआर कर्णाली वाेडिङ स्कुल चन्दननाथ नगरपालिका वडा नम्वर ६ विजय नगर जुम्ला का प्रधानाध्यापक रतन बहादुर शाहीले बताउनु भयाे ।

उहाँका अनुसार काेराेनाले गर्दा कयौं काे ज्यान समेत लिएको छ भने कतिपएले राेजगार गुमाएका छन् । याे समयमा सबै जनताले कष्टकर जीवन बिताउनु परेको थियो ।  “उहाँ भन्छन् ,, काेराेना महामारी ले विषेश गरेर बालबालिका मा नराम्रो असार पारेको छ । पहिला पहिला विधालय अाउन नमान्ने आयपनि पढ्न मान्दैनथे। सुगम क्षेत्रमा बैकल्पिक माध्यमबाट विधार्थी ले पढ्ने अवसर पायपनि दुर्गम का विधार्थिले भने पढ्न नपाएको न्युज सरोकार  लाई जानकारी दिनु भयाे ।

उहाँका अनुसार गत वर्षको ८ महिना र याे वर्षको ४ महिना दुर्गम का बालबालिका ले पढ्ने अवसर नपाएको बताउनु भएको छ । बच्चाको सिकाई पढाइ लेखाइ धाेस्त भएको प्रध्यापक शाहीले बताएका छन् । बालबालिका मा प्रत्येक्ष नकारात्मक असर परेको छ । अरू ठाउँमा अनलाइन मार्फत पढाइ भयपनि जुम्लामा भने याे सम्भावना नरहेको वताउनु थियो ।

फेसवुक ,भाईबर,मेसेन्जर बाट ३० प्रतिशत मात्र विधार्थी सहभागी रहेको बताउनु भयाे । यश बाट सम्भावना नरहदा भैतिक दुरी कायम गरेर काेचिङ पढाइको उहाले जानकारी दिनु भयो । शिक्षा क्षेत्रमा कस्तो असर परेको छ । भन्ने कुनै पनि निकाय नआएकाे शाहीले गुनासो पाेख्नु भयाे ।

 

सम्बन्धित शीर्षक