गणेश रावत,
नेपाली काँग्रेस जुम्लाको ७ औ जिल्ला अधिवेशन उद्घाटन समारोह आज भब्य सब्य रूपमा भएको छ । आज कवड हलमा उद्घाटन भएको हो । आज बाट नेपाली काँग्रेस ७ औँ अधिवेशन आज बाट सुरु भएको छ । जुम्लामा ६ औँ अधिवेशन भन्दा यो ७ औँ अधिवेशन आकश पातल परिवर्तन भएको जलस्रोत तथा ऊर्जा मन्त्री अर्थात आजका प्रमुख अथिति समेत रहनु भएका दिनबन्धु श्रेष्ठले वताएका छन् ।
उहाँका अनुसार आज बाट नेपाली काँग्रेस को ७ औँ अधिवेशन सुरु भएको हो । आजको स्वागत मन्तब्य राख्दै नेपाली काँग्रेस दोस्रो ठुलो पाटि भएको चन्दननाथ नगरपालिकाकि मेयर कान्तिका सेजुवाल वताउनु भयो । कोरोना महामारी ले खेप्नु परेको असर नेतागणहरूमा परेको बताउनु भएको छ । आफुले गर्न सक्ने क्षमताले भया सम्मा जनताको लागिदकाम गरेको वताउनु भएको हो ।
आज उद्घाटन समारोह मा नयाँ नेत्रितो गर्न पाल्नु हुने सम्पूर्ण नेतागणमा शुभकामना ब्यक्त गर्नु भएको छ । कोविडले पारेको असारमा उहाँले दुख ब्यक्त गर्नु भयो । चन्दननाथ नगरपालिका र वडा नम्वर ५ लाई सयोगको लागि पुर्व राज्य मन्त्री भक्त बहादुर रोकाया ले धन्यवाद दिनु भएको छ । उहाँले नेपाली काँग्रेस जिल्ला कार्य समिति लाई धन्यवाद समेत दिनु भयो । नेपाली काँग्रेस ले सहमति मा अधिवेशन गर्न उहाँले आग्रह गर्नु भयो ।
तस्तै आफ्नो मन्तब्य राख्दै ७ औँ अधिवेशन सम्पन्न होस भनेर समाज वादिका सचिव आदि प्रसाद न्यौपाने ले शुभकामना दिनु भएको छ । उहाँका अनुसार नेपाली काँग्रेस ले नेपालको दोस्रो ठुलो पाटि भएको ले राष्ट्रिय ,लोकतन्त्र , समाजवाद को पहलमा अगाडि बढ्ने नेतृत्व चयन गर्न उहाँले आग्रह गर्नु भएको छ । जुमला जिल्लाको सक्षम नेतृत्व चयन गर्न लागि पर्न बताएका छन् । जुम्ला को नीति ,विचार ,मैलिक बनाउने आशा को नयाँ नेतृत्व चयन गर्न नेता गणमा अनुरोध गर्नु भयो ।
तेस्तै आफ्नो मन्तब्य राख्दै नेपाली काँग्रेस तथा पातारासि गाउँपालिका अध्यक्ष लक्षिमान बोहोराले भनु भयो हाम्रो लडाइँ भोग,रोग को हने बताएका छन् । विदेशी यका युवालाई देशमा रोजगारको शिर्जन गर्न लडाइ गरिने भएको छ। सके सम्मा सर्व सहमतमा अधिवेशन सम्पन्न गर्न उहाँले बताउनु भयो ।
नेपाली काँग्रेस जुम्लाको ७ औ जिल्ला अधिवेशन उद्घाटन समारोह आज भब्य सब्य रूपमा भएको छ । आज कवड हलमा उद्घाटन भएको हो । आज बाट नेपाली काँग्रेस ७ अौ अधिवेशन आज बाट सुरु भएको छ । जुम्लामा ६ औँ अधिवेशन भन्दा यो ७ औँ अधिवेशन आकश पातल परिवर्तन भएको जल स्रोत तथा ऊर्जा मन्त्री अर्थात आजका प्रमुख अथिति समेत रहनु भएका दिनबन्धु श्रेष्ठले वताएका छन् ।