कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्धारा राजिनामा

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजिनामाको घोषणा गर्नु भएको छ । नेपाली काँग्रेससँगको सत्ता साझेदारी गर्नुपर्ने सहमति अनुसार नै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज राजिनामाको घोषणा गरेका हुन् । मुख्यमन्त्रीले कर्णालीबासीको नाममा विशेष सम्बोधन गर्दै राष्ट्रिय गठबन्धनलाइ मजवुत बनाउन राजिनामा दिएको बताउनुभएको छ ।

सम्बन्धित शीर्षक