गणेश रावत,
बेमौसमी वर्षा ले टाेप्लामा भैतिक सँरचना मा धेरै क्षेती पुरायकाे छ । एक्कासि अायकाे बेमौसमी वर्षाले तातोपानी गाउँ पालिका वडा नं ८ टाेप्ला मा घट्टे खाेला जलविद्युत अायाेजना पावर हाउस बगाएको छ ।पावार हाउस बगाउँदा ३सय ७० घरधुरी अधेराेमा बस्न वाध्य भएका छन् । वर्षाले बाटाे, घाटाे समेत बगाएको छ । याे वर्षा सतप्दिकै ठुलाे वर्ष भयकाे बढापाखाले बताएका छन् ।
यस्तै अाफुले याे पहिलाे पटक यति ठुले बाढी अाएकाे ६५ वर्षका गाेर बहादुर रावतले बताए। उहाँका अनुसार याे वर्षाले जुम्ला जिल्ला मात्र नभई देशभर यस्तो प्रकृतिकल प्रकाेप सबै मानव जातीले झेल्नु परेकाे छ । सबै ठाउँमा वाढीले घर, विधालय, बाटाे,सडक पुल सबै वगायकाे छ । यस्तै जुम्लाको तातोपानी गाउँपालिका ८ टाेप्लामा पनि अावत जाव गर्न पुल,सडक,पावर हाउस बगाएको साेभा शाहीले बताउँछन् । काठकाे पुल बगाउदा समुदायका स्थानीय लाई अावतजावत गर्न कठिनाई भयकाे छ ।
विधुत,खानेपानी ,बाटाे मानीसकाे अाधारभुत अावसेक्ता हुन । यसकाे समधान छिट्टै भय स्थानीय ले केही राहतकाे अनुभुती गर्न सक्ने शाही बताउँ छिन् । यता तर्फ स्थानीय सरकार,गैरसरकारी सस्था ,प्रदेश सरकारकाे ध्यान जान उनले अाग्रह गर्नु भयाे ।