गणेश रावत,
आईतबार बाट लगातारको वर्षाले जुम्लामा धरै क्षेती पुरायको छ ।जुम्लाको एक नगरपालीका सहित ७ गाउँपालिकामा क्षेती पुरायको हो। खेतवारिमा काटेर राखेका धानवाली र पसुचैपायमा समेत क्षेती पुरायको स्थानीयले बताएका छन् । जम्लाको सास्कृतिक झल्काउने काठे पुल, घर ,भेडा ,खेतबारी समेत बगाएको छ ।यस्तो कहिले पनि नभएको र २०२८ सालमा भयको बुढापाखाले बताएका छन् ।भने किसानको वर्ष भरी गरेको परिश्रम बढीले बगाउदा किसान चिन्तित भएका छन् । लगातारको वर्षाले खेत , विधालय र कयौंका घरसमेत जोखिममा रहेको खबर पायपछि अनुगमन मा गयको आजको विपदको बैठक मा बताउनु भयो ।
अनुगमन गर्दा सबैभन्दा धेरै क्षेती तिला गाउँपालीकामा ,तातोपानी गाउँपालीका गरेको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाइले बताउनु भयो । अनुगमन गर्ने जादा कयौं ठाउँमा माइकिङ समेत गरेको प्रसाईंले बताएकी छन् । माईकिङ गर्दागर्दै हिमा गाउँपालीकामा एउटा महिला दाउरा उतार्न क्रममा बेपत्ता भयको बताउँनु भयो । यस्तो अवस्थामा सबै लाई सुरक्षित रहन आग्रह गरेको बताउनु भयो । किसान लाई कहिले खडेरीले त कहिले वाढीले दुःख दिइरहेको छ । कतिपय ब्यक्तिले घर बिस्थापीत समेत गरेका छन् ।
त्यस्तै बाढीले टोप्ला लिदै गरेका १ सय १७ वटा भेडा ३ कुकुर समेत बगाएको छ । किसानको रोजिरोटी खोसिय पछि किसान रित्तो हात लियर घर फर्केका छन् ।यस्तो अवस्थामा सरकार वला निकायलाई राहतको पहल स्थानीयले गरेका छन् ।जुम्लाका ८० प्रतिसत किसानले धान काटेका छन् भने २० पर्सेन्ड मात्र धान काट्न बाकि रहेको कृषि विकास कार्यल जुम्लाका प्रमुख बालकराम देवकोटाले बताउनु भयो । काटेको धान नत बीउ राख्न मिल्छ नत सवाद नै मिठो हुन्छ । जुम्लाको पहिचान वोकेको देश तथा विदेश चिनाउने काली मार्सी यो वर्षा विउको सङक्ट हुनसक्ने सम्भावना रहेको छ ।
उन्नत जताको धानको समस्या नभयको र काली मार्सी धानको सबै क्षेती हेर्दा ७ करोड बराबरको क्षेती भयको वताउनु भयो । पानिले भिजाउदा कुहिने डर किसानमा छ । यो वर्षाले धनजन मात्र नभई मानविय क्षेती समेत गरेको छ ।यस्तै जुम्लाको चन्दननाथ नगरपालिका १० नम्बर वडाको खल्ला गाउँमा पनि धानबाली मा क्षेति पुरायको स्थानीय अभिराज चैलागाईले वतनउनु वाढी बाट जोगिन पहिल्यै सावधानी अपनउ आग्रह गरेका छन् । यस्तो अबस्थामा घाउँमा मलम लगाउन आवश्क रहेका छ ।