गणेश रावत,
जुम्लाको चन्दननाथ नगरपालिका ७ नम्बर वडा श्री डुस्कामा ढुङ्गा खस्ने सम्भावना रहेको छ । पहिला लगातार वर्ष भैईरहदा वाढि गएको थियो। वाढिजादा सडकको सिरानिमा भने ढुङ्गा अट्कियको थियो । अहिले त्यो ढुङ्गा खस्ने सम्भावना निकै रहेको छ ।
यो जति खेरपनि खस्ने र मानविय क्षेति हुनसक्ने सम्भावना रहेको स्थानीय नरेन्द्र सेजुवालले वताउनु भयो । उहाँ दुई हप्ता पहिला सुर्खेत जाने क्रममा देखेको र आज आउँदा पनि यसको समाधान नभयको देख्दा उहाँले वडा अध्यक्ष नरविर रावल लाई खवर गरेको वताउनु भयो ।
यो कतिखेर आउँछ । यात्र गर्न यात्रुलाई समेत गारो भयको छ । यसको अनुगमन रावलले गरेर आउँनु भयो । उहाँले आज यो पहिलो पटक आफुले देखेको वताउनु भयो । पहिला यो देख्दा पनि देखेको थिन आजै देखे । यसको समाधन नगरे मानविय क्षेति समेत हुने अध्यक्ष रावले वताउनु ।
यसको पहल छिट्टै गरेर समस्याको समाधा गर्न वताएका छन् । आज निवेदन लेखेर नगरपालिका ,प्रशासन, सवै सरकार वलालाई दिने वताउनु भयो । उहाले भने अव सबैको समन्वयमा छिट्टै ढुङ्गा पन्छाउने प्रतिवधाता जनाउनु भयो ।